विवरण अति आवश्यक हुनेहुँदा बेलाबेलामा विवरण Update गर्नुहुन ।
मन्त्रालयबाट तहाँ कार्यालयको पोर्टलमा रहेको सूचना Sheet मा देखिने भएको हुँदा उक्त सिट अनुसारको विवरण भए/नभएको जानकारी समेत उक्त सूचना Sheet मै भर्नुहुन ।
विवरण अध्यावधिक गर्ने सन्दर्भमा कुनै समस्या आएमा क.अपरेटर श्री रामचन्द्र पौड्याल ९८६४५८२७०८ लाई सम्पर्क गर्नुहुन ।
विवरण अपडेट गरिसकेपछि Backup को रुपमा File Menu मा गएर Excel File Download गर्नुहुन ।
पोर्टल चलाउन तहाँ कार्यालयको E-mail वा कर्मचारी विवरण पोर्टलका लागि छुट्टै कार्यालयको Gmail ID खोली Request पठाउन सक्नुहुनेछ ।
व्यक्तिगत ईमेललाई Access दिइने छैन ।